फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७५/०७६ को प्रस्तावित लाभांश पारित गर्न असोज २८ गते मंगलबार बिहान १० बजे आम्रपाली ब्याङ्केट भाटभटेनीमा दशौं वार्षिक साधारण सभा आब्हान गरेको छ। लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाले लाभांश प्रस्तावका साथै गत…