एलआइसी नेपालको ७० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले घोषणा गरेको ७० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार (साउन ८ गते) अन्तिम दिन हो । कम्पनीले साउन २४ गते वार्षिक साधारण सभा गर्न बिहीबार (साउन ९ गते) देखि बुक क्लोज गर्दैछ । यसर्थ, बुधबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ३४.४६ प्रतिशत बोनस…