हिमालयन बैंकको ऋणपत्र साउन २ देखि बिक्री खुला हुने

हिमालयन बैंकले आगामी साउन २ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले बैंकले पनि एक हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ जारी गर्ने भएको हो । बैंकले कूल निष्काशनमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको ब्यक्तिगत तवरबाट विभिन्न…