नेपाल विद्युत प्राधिकरण पनि आईपीओ निष्काशन गर्ने तयारीमा

नेपाल विद्युत प्राधिकरणले पनि सर्वसाधारणलाई शेयर बिक्री गर्ने तयारी थालेको छ । सरकारको पूर्ण स्वामितवको संस्थालाई पुनसंरचना गरेर सर्वसाधारणलाई शेयर निष्काशन गर्ने योजना सरकारले अघि सारेको हो । विद्युत प्राधिकरणका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न लागिएको खुलास गरे । उनले, हालको…