मल्टिपर्पोज फाइनान्सको ८६५ प्रतिशत हकप्रद भर्ने आइतबार अन्तिम दिन

मल्टिपर्पोज फाइनान्सले जारी गरेको ८६५ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आइतबार (साउन २६ गते) अन्तिम दिन हो । कम्पनीले गत असार २३ गतेबाट एक कित्ता बराबर ८.६५ कित्ता अनुपातमा कुल ३५ लाख ८५ हजार २६४ कित्ता बिक्री खुला गरेको थियो । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ दरले आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशनका लागि कम्पनीले असार…