हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क घट्दा पनि नाफा ४० प्रतिशतले बढ्यो

हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क घटेपनि खुद नाफा ४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा इन्स्योरेन्सले १९ करोड ८५ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १४ करोड १६ लाख थियो । इन्स्योरेन्सको खुद बीमा शुल्कमा भने साढे १७ प्रतिशतको गिरावट छ । अघिल्लो आर्थिक वर्षमा ३२ करोड ८८…