स्वाभिमान लघुवित्तको शेयर कारोबार मंगलबारदेखि खुल्दै, अधिकतम २७५ रुपैयाँसम्मको रेञ्ज प्रदान

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको नेप्सेमा जेठ २८ गते मंगलबारदेखि शेयर कारोबार खुला हुने भएको छ। कम्पनीले सोमबार ६ लाख १८ हजार ६१० कित्ता शेयर सूचीकरण गरेसँगै मंगलबारदेखि कारोबार खुल्ने भएको हो। नेप्सेले कम्पनीको शेयर कारोबारका लागि एसएमएफबीएस कारोबार संकेत प्रदान गरेको छ। मंगलबारदेखि कम्पनीको यहि सिम्बोलमा नेप्सेमा कारोबार खुल्नेछ। यसैगरि नेप्सेले कम्पनीको पहिलो कारोबारका न्यूनतम…