चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत मर्जरलाई प्रोत्साहन गर्ने नीति अख्तियार गरेको राष्ट्र बैंकले क्रस होल्डिङ्ग भएका बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा नगए फोर्स मर्जरमा लैजान पहल गर्ने भएको छ । जसका लागि राष्ट्र बैंकले एक वाणिज्य बैंकमा संस्थापक र साधारण शेयर रहि अर्को वाणिज्य बैंकमा पनि त्यस्तैगरि शेयर धारण गरेका (क्रस होल्डिङ्ग) भएका शेयरधनीको…