ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.०२ प्रतिशतले नाफा बढाएको वित्तिीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७९ करोड खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब १० करोड खुद नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य…