तेह्रथुम पावर कम्पनीले आईपीओ पारित गर्न बोलायो साधारण सभा, १२ लाख कित्ता आउने

तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सार्वजनिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न यहि साउन ३२ गते शनिबार होटल हार्दिक बागबजार काठमाडौंमा दोस्रो साधारण सभा डाकेको छ । कम्पनीले चार करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर स्थानीय आयोजना प्रभावितलाई र आठ करोड रुपैयाँ…