इन्फिनिटी लघुवित्तको आइपिओ पाउन पनि भाग्यकै भर

इन्फिनिटी लघुवित्तको आइपिओमा आवेदन गरेका लगानीकर्ताले कम्पनीको शेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । कम्पनीको आईपिओमा माग भन्दा एघार गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमीटेडका अनुसार देशभरबाट यो कम्पनीको आइपिओमा बिहीबार साँझसम्म ३ लाख ३० हजार १३० आवेदकले ६७ लाख १० हजार ८००…