नागरिक लगानीको कोषको ९ महिनाको नाफा २८ करोड ७७ लाख

नागारिक लगानी कोषले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिसम्म २८ करोड ७७ लाख खुद नाफा आर्जन गरेकोे छ । कोषको नाफा समीक्षा अवधिमा ५ करोड रुपैयाँले बढेको हो । कोषले गत आर्थिक बर्षको चैतमसान्त सम्ममा कुल २३ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट ५३ करोड ३५…