मेरो माइक्रोफाइनान्सको २ लाख कित्ता शेयर लिलामीमा आउने

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले दुई लाख ९ हजार ६४९ कित्ता साधारण शेयरमा जेठ ७ गतेदेखि लिलामीमा बिक्री खुला गर्ने भएको छ । संस्थाले यसअघि जारी गरेको शतप्रतिशत हकप्रदको बिक्री भएको सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो । स्थाको हकप्रद सेयर बैशाख १७ गते बाँडफाँड गरेपछि बाँकी रहेको सेयर लिलाम गर्न लागेको हो ।…