टर्कीले केन्द्रीय बैंकका गभर्नरलाई वर्खास्त गरेको राष्ट्रपतिको कार्यालयले शनिबार जानकारी गराएको छ । वित्तीय प्रणालीको ब्याजदर घटाउन नसकेको अरोप खोप्दै आएका गर्भनरलाइ राष्ट्रिपतिले बर्खास्त गरेका हुन । सन् २०१६ मा गभर्नरको जिम्मेवारी पाएका मुरत सेतिन्कायलाई शनिबार प्रकाशित राजपत्रमा राष्ट्रपतीय घोषणा सार्वजनिक भएको हो । सेतिन्कायको स्थान यसअघि डेपुटी गभर्नरका रूपमा कार्यभार सम्हाल्दै आएका मुरत यूसाले…