नेरुडे लघुवित्तले निकाल्यो लगानीकर्ता उत्साहित बनाउने प्रगति विवरण

नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको तुलनामा झण्डै ११४ प्रतिशत बढी हो । गत वर्षको यहि अवधिमा नेरुडेले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा…