नेपाल एग्रो लघुवित्तमा आवेदन गरेका ५ प्रतिशत आवेदकले मात्र शेयर पाउने

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओमा आवेदन गरेका एक सय जना आवेदकमा पाँच जना आवेदकले मात्र शेयर पाउने भएका छन् । आईपिओमा मागभन्दा ४२.३४ गुणा बढी आवेदन परेपछि ज्यादै न्यून संख्यामा मात्र आईपिओ पाउने देखिएको हो । लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा वैशाख १७ गते मंगलबार बिहान ९ बजे उक्त आईपिओ…