यस्ता छन् शेयर बजारका शिर्ष दश बजार पूँजीकरण भएका कम्पनी

नेपाली शेयर बजारमा नेपाल टेलिकमको बजार पूँजीकरण उच्च देखिएको छ । नेप्सेमा सूचीकृत कम्पनीकोहरुको यस साता कूल बजार पूँजीकरण १६ खर्ब ३९ अर्ब ५५ करोड रहेको छ । जसमध्ये नेपाल टेलिकमको सबैभन्दा धेरै एक खर्ब ९ अर्ब ६५ करोड रहेको छ । दोस्रो स्थानमा रहेको नबिल बैंकको ७६ अर्ब २७ करोड, नेपाल इन्भेष्मेन्ट बैंकको ६८…