लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिशेयर आम्दानीमा करिब ७ रुपैयाँले सुधार आएको छ । गत आवको यसै अवधिमा ३६ रुपैयाँ ६९ पैसा रहेको लघुवित्तको इपिएस ४३ रुपैयाँ ६१ पैसामा बढोत्तरी भएको हो । चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँमा स्थिर रहँदा प्रतिशेयर आम्दानीमा सकारात्मक प्रगति देखिएको हो । गत आवको तेस्रो त्रैमासमा तुलनामा लघुवित्तको…