पाँचथर पावरको शेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आईपिओ बाँडफाँडको दुई महिना पश्चात बैशाख २२ गते आइतबारदेखि कम्पनीको शेयर कारोबार थालिएको हो । गत फागुन २३ गते बाँडफाँड गरिएको उक्त आईपीओ सहित बैशाख १९ गते बिहीबार कम्पनीले नेप्सेमा कूल ९६ लाख २५ हजार साधारण शेयर सूचीकरण गराएको थियो। नेप्सेले पाँचथर…