काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ७९ हजार ६४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । कम्पनीले शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २५० रुपैयाँ ताकेको छ। उक्त शेयर खरिदका लागि हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । शेयर खरीद गर्न इच्छुक शेयरधनीले आफूले खरीद गर्न…