हिमालयन बैंकको नाफा १ अर्ब बढी

काठमाडौँ । गत आर्थिक वर्षमा हिमालयन बैंकको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको असार मसान्तसम्ममा बैंकको खुद नाफा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकको खुद नाफा १२ करोड ९७ लाख २६ हजार…