अर्थतन्त्रको आकारभन्दा बैंकमा रहेको निक्षेप ठूलो, जीडीपीको १३६.०९ प्रतिशत पुग्यो बैंक निक्षेप, कर्जा ९७.५५ प्रतिशत

काठमाडौँ । मुलुकमा एक वर्षमा उत्पादन हुने वस्तु तथा सेवाको कुल मूल्यभन्दा बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेपको आकार ठूलो देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक २०८३ असार मसान्तसम्मको प्रमुख वित्तीय सूचकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १३६.०९ प्रतिशत पुगेको हो । राष्ट्र बैंकका…