विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाको कन्ट्री डाइरेक्टरमा डेभिड सिस्लेन

विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टर डेभिड सिस्लेन बनेका छन् । उनको नयाँ कार्यकाल जुलाई १, २०२४ देखि लागू हुने नेपालस्थित विश्वबैंकको कार्यालयले जानकारी दिएको छ । सिस्लेनले फारिस हदाद(जेर्भोसको स्थान लिने भएका छन् । अमेरिका र इटालीका दोहोरो नागरिक रहेका सिस्लेनले सन् २००१ मा अर्बन क्लस्टर युनिटमा अर्थशास्त्रीका रूपमा विश्व…