एनआईसी एशिया बैंकद्धारा पोखरामा मास्टरकार्ड लञ्च, तीन देशमा प्रयोग गर्न सकिने

एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड लञ्च गरेको छ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहक महानुभावहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले आइतबार पोखरामा एक कार्यक्रम गर्दै एनआईसीले मास्टरकार्डसँग सहकार्य गरिएको जनाएको हो । अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि बैंकको पस टर्मिनल र एटीएममा अब मास्टर डेबिट…