प्रभु बैंकको नयाँ सञ्चालकमा अंगिरमान सिंह र तारा मानन्धर चयन भएका छन् । दुबै सदस्य संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समिति सदस्य नियुक्त भएका हुन् । बैंकमा संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समिति सदस्य रहेका रमेश सिंह खड्का र शंकर प्रसाद कालिकोटाले राजीनामा दिएपछि रिक्त रहेको पदमा सिंह र मानन्धरलाई नियुक्त गरिएको हो । बैंकको वैशाख ७…