एक्सेल डेभलपमेन्ट बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने भएको हो । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव विना नै वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । ? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई…