बजेटले अधिक तरलता व्यवस्थापनमा टेवा पुग्ने विश्वास छ : सुनिल केसी

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक वित्तीय संस्थालाई समेत समेटेको बजेटले अन्य क्षेत्रबाट पनि बैंकलाई सहज हुने व्यवस्था गरेकाले उत्साहित बनाएको बताएका छन् । नोटबजारसँगको कुराकानीमा एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले सरकार मुलुकमा लगानी भित्र्याउने योजनामा रहेको देखिएकाले पनि उत्साह थपिएको बताए । “बजेटका केही प्रावधान हेर्दा सरकार पैसा भित्र्याउन सकरात्मक…