बैंकिङ कसुरको विषयमा अनुसन्धानका लागि भन्दै पक्राउ परेका १० जना बैंकका कर्मचारीहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । ब्यूरोले सेञ्चुरी बैंकका तत्कालिन प्रमूख कार्यकारी अधिकृत तुलसी गौतम, सोही बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत एवं अहिलेको प्रभू बैंकका डेपुटि प्रमूख कार्यकारी अधिकृत मनोज न्यौपाने सहित १० बैंकरलाई पक्राउ गरेको थियो । फागुन…