एनआईसी एशिया बैंकले आफ्नो नाममा दर्ता भएको गैरबैंकिङ सम्पत्ति (घरजग्गा) बिक्री गर्ने भएको छ । बैंकले देशका ३१ ठाउँमा रहेका घरजग्गा लिलाम बिक्री गर्न बुधबार शिलबन्दी बोलपत्र आह्वान गरेको हो । बैंकले काठमाण्डौं, रौतहट, भौरहवा, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, सिरहालगायत ठाउँमा रहेको सम्पत्ती बिक्री गर्ने भएको हो । बैंकले मालपोत कार्यालय साँखु काठमाडौको लगतमा दर्ता कायम…