बैंकहरूको एकल ग्राहक कर्जा सीमा प्राथमिक पुँजीको २५ प्रतिशत, सीमा नाघे शतप्रतिशत प्रोभिजनिङ 

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले प्रदान गर्ने एकल ग्राहक कर्जा सीमा व्यवस्थालाई थप कसिलो बनाएको छ । केन्द्रीय बैंकले एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरूको समूहलाई बैंक वित्तीय संस्थाको प्राथमिक पुँजीको २५ प्रतिशत भन्दा धेरै कर्जा दिए शतप्रतिशत थप कर्जा नोक्सानीको व्यवस्था गरेको हो ।  बैंक वित्तीय संस्थाले एउटै ग्राहक, फर्म,…