सरकारले २१ अर्ब १० करोडको ट्रेजरी जारी गर्दै

सरकारले आन्तरिक ऋण उठाउनका लागि नयाँ र पुरानो गरेर २१ अर्ब १० करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्सको बिक्री गर्ने भएको छ । सरकारले सोमबार ६ अर्ब रुपैयाँ बरावरको नयाँ र १५ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरीलाई नविकरण गर्न लागेको हो । सरकारले माघ १७ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्ने भएको…