अर्थतन्त्र सकारात्मक उन्मूख देखिएपछि आयातमा ‘नगद मार्जिन’ हट्यो

अर्थतन्त्रका सुचकहरु सकारात्मक उन्मूख देखिएपछि केन्द्रीय बैंकले आयातमा गरेको नगद मार्जिनको व्यवस्था हटाएको छ । अर्थतन्त्रको बाह्य अवस्थामा दबाब परेपछी राष्ट्र बैंकले करिब १३ महिना अघि लगाएको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो। नेपाल राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा गिरावट आएपछि आयात नियन्त्रण गर्न नगद मार्जिनको वयवस्था गरेको थियो । त्यतीमात्र नभई…