चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कामना सेवा विकास बैंकको नाफा बढेको छ । पुस मसान्तसम्ममा बैंकले कुल २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको पुससम्ममा बैंकले १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद नाफा ३२.१९ प्रतिशतले बढेको हो । यस्तै…