गरिमा विकास बैङ्कद्वारा ‘फाइभ इन वान बचत खाता’ सार्वजनिक

गरिमा विकास बैङ्कले ग्राहकहरूका लागि गरिमा 'फाइभ इन वान बचत खाता' सेवा सार्वजनिक गरेको छ । ग्राहकहरूलाई सहज र सरल रूपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको हो । उक्त बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक…