ऋण असुली न्याधिकरणले चालु आर्थिक वर्षको मंसिरसम्ममा अर्थात पाँच महिनामा ४० करोड ६५ लाख रुपैयाँ थप असुली गरेको छ । न्याधिकरणले मिलापत्र तथा फैसला कार्यान्वयन गरी असुली गरेको हो । न्याधिकरणले चालु आवको पाँच महिनामा ७ करोड ५५ लाख रुपैयाँ ऋण मिलापत्र मार्फत उठाएको छ । त्यसैगरी फैसला कार्यान्वयन मार्फत भने ३३ करोड ९ लाख…