बैंक तथा वित्तीय संस्थामा तरलता घटेसंगै निक्षेप संकलन उपकरणको लगानीमा कमी आएको । बैंकहरुले तरलता व्यवस्थापन गरेर पनि प्रतिफल पाउने उपकरण निक्षेप संकलनमा पछिल्लो समयमा माग गरे अनुसारको आवेदन समेत पर्न छोडेको हो। बिहीबार केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनको आह्वान गरेको थियो । उक्त निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थाले ११ अर्ब…