नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी)ले निजि तथा आवसिय विद्यालयहरुको संस्था प्यापसनमा डिजिटल बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । काठमाण्डौंमा हुन लागेको दोस्रो अन्तराष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर डिजिटल बैंकिङ्ग सेवाको शुरुवात गरिएको हो । कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । यो व्यवस्था पछि भुक्तानी…