वित्तीय प्रणालीबाट सवा २४ अर्ब खिचेपछि अल्पकालिन ब्याजदरमा सुधार

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २४ अर्ब ३० करोड रुपैयाँ खिचेपछि निक्षेप संकलनको ब्याजदर तीन प्रतिशत नाघेको छ । केन्द्रीय बैंकले अन्तर बैंक दर बढाउन शुक्रबार बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप संकलनको अफर गरेकोमा २४ अर्ब ३० करोड मात्र लिएको छ । ११ बैंकहरुले २९ आवेदन मार्फत २५ अर्ब १० करोड बुझाउन चाहेका थिए ।…