हिमालयन बैंक लिमिटेडको ३३ औं वार्षिक साधारण सम्पन्न भएको छ । पुस ३० गते बुधबार बैंकले आफ्नो साधारण सभा सम्पन्न गरेको हो । बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले…