वित्तीय समावेशीकरण सूचकांक ०.४७ बाट बढेर ०.५३ पुग्यो

काठमाडौँ । नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय समावेशीकरण सूचकांकअनुसार आर्थिक वर्ष २०२४/२५ मा समग्र वित्तीय समावेशीकरण सूचकांक ०.४७ बाट बढेर ०.५३ पुगेको छ। ‘वित्तीय सेवामा पहुँच विस्तार, डिजिटल माध्यमको प्रयोग तथा सेवा गुणस्तरमा सुधारका कारण वित्तीय समावेशीकरण सूचकांकमा स्थिर र व्यापक प्रगति भएको छ,’…