५ प्रतिशत नाघ्यो बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएको छ । जसले कर्जा असुलीमा झनै चुनौति बढाउँदै गएको देखाएको छ । निष्क्रिय कर्जा बैंकले दिएको कर्जा समयमा असुल नहुने अवस्था हो । यसले बैंकहरूको कर्जा जोखिम बढाएको संकेत गर्छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा देशभरका ५४ वटा…