बैशाखसम्म आठ फाइनान्सको नोक्सानी ६९ करोड धेरै, सर्वाधिक नाफा कमाउनेमा मन्जुश्री

सेयर बजारमा सेयर मूल्य दैनिक बढेर लगानीकर्ताले राम्रो मुनाफा आर्जन गर्दै आएका धेरै फाइनान्स कम्पनीको वित्तीय अवस्था कमजाेर देखिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दश महिनासम्ममा ८ ओटा फाइनान्स कम्पनीले घाटा ब्यहोरेका छन् । बढ्दो खराब कर्जा अनुपात (एनपीएल) ह्वात्तै बढेका कारण अधिकांश फाइनान्स कम्पनीहरु नोक्सानमा पुगेका हुन् ।  सञ्चालनमा रहेका…