हिमालयन बैंक लिमिटेडले विभिन्न शाखाहरुमा क्यास रिसाइक्लर मेसिन संचालनमा ल्याएको छ। हाल बैंकले सातवटा क्यास रिसाइक्लर मेसिन बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी छ। यस क्यास रिसाइक्लर मेसिनबाट सेवाग्राहीहरुले कुनै पनि समयमा कुनै…