सिद्धार्थ बैंकको साधारण सभा पुस २८ गते, पुस १२ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने

सिद्धार्थ बैंक लिमिटेडले पुस २८ गते २१ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले प्रस्ताव गरेको कुल १३.१६ प्रतिशत लाभांश सहितका विविध प्रस्ताव पारित गर्न बैंकले त्रिभुवन अफिसर्स क्लब भद्रकालीमा सभा डाकेको हो । वार्षिक साधारण सभाले लाभांश प्रस्ताव सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै अन्य कुनै बैंक…