अल्पकालिन ब्याजदर निरन्तर ओरालो लाग्दै, एकल अंक छुने प्रयासमा ट्रेजरीको डिस्काउन्ट रेट

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता प्रवाह बढाएसँगै अल्पकालीन ब्याजदर निरन्तर ओरोलो लाग्दै आएको छ । सरकारले गत साता उठाएको आन्तरिक ऋणको डिस्काउन्ट रेट २ प्रतिशतको विन्दुले घटेकोमा यो साता पनि सामान्य अंकले घटेको हो । गत साताको २८ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट २ प्रतिशत विन्दुले घटेको थियो । तर, माघ २३ गते सोमबार…