सिटिजन्स बैंकको स्मार्ट एपबाटै मुद्धती निक्षेप खाता खोल्न सकिने, थपिएका अरु सेवा यस्ता छन्

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ । ग्राहकको अनुभव अभिवृद्धि गर्न र भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न बैंकले यस्तो सेवा सुरु गरेको जनाएको छ । उक्त एपबाट ग्राहकहरूले विभिन्न मुद्दती निक्षेप योजनाहरू, अवधि र इच्छित रकम चयन गर्न सक्नेछन् । फिक्स्ड डिपोजिट रकमको…