व्यसायीहरुको चर्को विरोध तथा लबिङपछि राष्ट्र बैंकले चालु पुँजी कर्जाको सीमा र अवधि तन्काएको छ । विगतमा व्यवसायीले चालु पुँजी कर्जा लिएर अन्तै लगानी गर्दा फसेपछि एकै पटक भुक्तानी गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गर्दै ३० महिनाको समय दिएको हो । राष्ट्र बैंकले मार्गदर्शनको कार्यान्वयनका क्रममा देखिएका प्रक्रियागत जटिलतालाई सम्बोधन गर्दै कर्जाको अवधि र आकारमा समेत हेरफेर…