सिद्धार्थ बैंकले बिक्रीमा ल्यायो ४७ हजार कित्ता संस्थापक सेयर

सिद्धार्थ बैंकले सर्वसाधारणले खरिद गर्न मिल्नेगरी ४६ हजार ८६९ कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ ।  बैंकले संस्थापक सेयरधनी आत्मा कृष्ण श्रेष्ठको नाममा रहेको सेयर बिक्री खुला गरेको हो । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएकोमा सबै सेयर बिक्री नभएपछि पुनः बिक्री खुला गरेको हो । अहिले खुला…