२० अर्बको रिपो निष्कासन गर्दा साढे ४१ अर्बको आवेदन

नेपाल राष्ट्र बैंकले बिहीबार निष्कासन गरेको २० अर्ब रुपैयाँ बराबरको रिपोमा ४१ अर्ब ५० करोड रुपैयाँ बराबरको माग आवेदन परेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता संकटको अवस्था टार्न २० अर्ब रुपैयाँ पठाउन खोज्दा अधिक माग परेको हो । केन्द्रीय बैंकले बिहीबार निष्कासन गरेको रिपोमा अधिक ब्याजदर घटेको छ भने न्यूनतम ब्याजदर बढेर आवेदन…