नेपाल राष्ट बैकले चालु आर्थिक वर्ष देखि उत्पादनशील र व्यपारीक क्षेत्रको कर्जाका लागि फरक ब्याजदर कायम गरेको छ । बैंक वित्तीय संस्थाबाट प्रबाह भएको कर्जा अनुसार उत्पादन नबढेपछि केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत उत्पादन बढाउन व्यापारीक र उत्पादन मुलक क्षेत्रको कर्जाको ब्याजदर फरक गर्ने व्यवस्था गरेको…